In the Nepali and broader Hindu spiritual tradition, the guru is not merely a teacher — the guru is the bridge between the human and the Divine. This short, concentrated poem meditates on the power of the guru's single word to carry a soul closer to truth.
स्नेहिल होस् या कटु परमात्मा समिप पु¥याउँछ ।।
सबथोक न्यौछावर गर्न सके जीवन धन्य बन्छ
वात्सल्यमा स्नान गर्दै एक एक कदम बढाउँछ ।।
मानवको कष्ट हर्न परमेश्वर मानव बनिदिने
यो चोला कति अनमोल छ आपैंmलाई हेर्न झक्झकाउँछ ।।
तिमी कहाँ खोज्छौ ए मनुवा, यो भागादौडि कहाँसम्म हो?
तिमीभित्रै बसेर ईश्वर हरपल कृपा बर्षाउँछ ।।
परम दृष्टिमा नै कृपा छ, हो दृश्यको परम भाग्य
श्रद्धा, भक्ति, सेवा, समर्पण...जीवन तीर्थ बनाउँछ ।।
Previous: सायद, परम नजरमा म यस्तो छु कि? Read Next: परमकृपाको वर्षात
.png)